Labels

Wednesday, July 3, 2013

प्रचण्डले भने पार्टर्ीी विवाद छैन


काठमाडौ असार १८ गते । एकीकृत नेकपा -माआवादी) का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' गत माघमा सम्पन्न सातौ महाधिवेशनले पार्टर्ीीे कार्यनीति तय गरेपनि सांगठनिक रुपमा प्रष्ट हुँदा पार्टर्ीी समस्या आएको बताउनुभयो ।
अहिले पार्टर्ीीत्र देखिएको समस्या कुनै ठुलो समस्या नभएको बताउँदै उहाँले साउन ४ गते बस्ने विस्तारित बैठकले देखिएका सानातिना विवादहरु समाधान हुने स्पष्ट पार्नुभयो । पार्टर्ीीेन्द्रिय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित पार्टर्ीी्रवेश तथा स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले सांगठनिक स्वरुपका विषयमा महाधिवेशनबाट नै नयाँ कार्यविधि तय गर्नुपर्ने थियो तर त्यस्तो नगरिएका कारण केही विवाद भए जस्तो देखिएको बताउनुभयो ।
उहाँले आफू र नेता डा.बाबुराम भटटर्राईबीच कुनै प्रकारको असमझदारी नरहेको प्रष्ट पार्दै हेटौंडा महाधिवेशनपछि पार्टर्ीीकढिक्का भएको बताउनुभयो । बाहिर प्रचार गरिएजस्तो विवाद भएर विस्तरित बैठक बोलाइएको होइन, उहाँले भन्नुभयो, पद बाँडफाँटको विवादले नभई संगठनात्मक सिद्धान्तको विकासका लागि विस्तारीत बैठक बोलाएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पदाधिकारीदेखि लिएर केन्द्रिय सदस्यसम्म विस्तार गर्न पेश गर्नुभएको सांगठिन प्रस्तावप्रति अधिकाँश केन्द्रिय सदस्यहरुको आपत्ति देखिएपछि नेता भट्टर्राईले आफ्नो पार्टर्ीीे सम्पर्ूण्ा पद त्याग्नु भएको थियो । पद त्यागेपछि पार्टर्ीीे विवाद झन बल्भिmएपछि विस्तारीत बैठक बोलाएको हो ।
  अध्यक्ष प्रचण्डले भट्टर्राईको राजिनामाले थुप्रैमा आफूसँग असमझदारी रहेको हो भ्रम फैलाईरहेको बताउँदै पार्टर्ीीई एकताबद्ध बनाएर अगाडि लैजानका लागि सबै पार्टर्ीींक्ति एक ढिक्का भएर अगाडि बढेको दावी गर्नुभयो । उहाँले  संगठन सञ्चालनका लागि नयाँ विधि तय गरिने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो-'परम्परागत ढङ्गले कम्युनिस्ट पार्टर्ीील्न नसक्ने भएकाले नयाँ विधि र प्रक्रियाको आवश्यकता रहेको छ ।' विस्तारित बैठकले विश्व कम्युनिस्ट आन्दोलनका लागि समेत नयाँ साङ्गठनिक संरचनाको उदाहरण पेश गर्न दावी गर्दै उहाँले अबको विस्तारीत बैठकपछि पार्टर्ीीयाँ रुपमा आउने विश्वास व्यक्त गर्नुभयो ।
पहिचानसहितको सङघीयता, सङघीयतासहितको संविधान र संविधानसभाबाटै संविधान भन्ने नारामा आफ्नो पार्टर्ीी्रतिबद्ध रहेको बताउँदै उहाँले आगामी मंसिर ४ गतेका लागि तय गरिएको संविधानसभाको निर्वाचनपछि मुलुक नयाँ राजनीतिक दिशामा प्रवेश गर्ने दावी गर्नुभयो ।
कार्यक्रममा एमाले धनुषाका पर्ूवजिल्ला अध्यक्ष हरिदेव मण्डलको नेतृत्वमा एक दर्जनभन्दा बढी कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको छ ।
 सुरेशकुमार यादव

No comments:

Post a Comment