Labels

Friday, July 5, 2013

यसपाली किसानलार्इ मलको अभाव नहुने


सुरेशकुमार यादव
काठमाडौ असार २० गते । किसानहरुलार्इ धान रोप्ने चट्‍टरो भएको बेला चाहिने मल जापान सहयोग नियोग (जाइका) ले नेपाल सरकारलार्इ मल अनुदान दिएको छ । जाइकाले अति विपन्न क ृष्ाकका लागि सहयोग (टुकेआर) कार्यत्रmम अन्तर्गत नेपालको पहाडी जिल्लाका लागि एक कार्यत्रmम गरी  २५ करोड ९० लाख मूल्य बराबरको ३ हजार एकसय ५ मेटि्रक टन युरिया र एक हजार तीनसय ४३ मेटि्रक टन डिएपी मल क ृष्ाि सामाग्री कम्पनीलार्इ अनुदानमा स्वरुप हस्तान्तरण्ा गरेको हो ।जाइकाका नेपाल प्रमुख प्रतिनिधि टिस्टुमु सिमिजुले सो मल क ृष्ाि विभागका प्रुमुख उत्तम भट्‍रार्इलार्इ हस्तारण्ा गनर्ुभएको छ । जाइकाबाट प्राप्त मल धुलिखेल, भोजपुर, संखुवासभा, तेह्थुम, पाँंचथर, ताप्लेजुँंग, खोटाँंग, ओखलढुँंगा, इलाम, सोलुखुम्बु र नुवाकोटका किसानलार्इ प्रचलित मूल्यमा बित्रिm गरिने क ृष्ाि सामग्री कम्पनीका निमित्त सञ्चालक अम्मर राज खैरले जानकारी गराउनुभयो । जाइकाबाट अनुदानमा प्राप्त भएपनि क ृष्ाि सामग्री कम्पनीले सरकारबाट खरिद गरीने र त्यसलार्इ वित्रिm गरे त्यसबाट प्राप्त रकम सरकारको खातामा जम्मा गरिने कम्पनीका निमित्त सञ्चालक खैरले जानकारी गराउनुभयो । धान रोपाँर्इको समयमा बष्ोर्ेनी रसायनिक मलको अभाव व्यहोर्दै आएका क ृष्ाकले यसपटक रोपाँंर्इको समयमा मलको अभाव व्यहोर्न नपनर्े कम्पनीका निमित्त सञ्चालक खैरले दावी गनर्ुभयो । उहाँले गत वर्ष्ाभन्दा यसवर्ष्ा मलको आपूर्ति सहज र पर्याप्त परिमाण्ामा भएकाले अभाव नहुने दावी गरिएको छ । गत बर्ष्ाको तुलनामा यसवर्ष्ा बढी मल भित्र्‍याइएकाले मलको समस्या नहुने दावी सरकारले गरेको छ । अहिलेसम्म २० हजार ९ सय १५ मेटि्रक टनभन्दा बढी रसायनिक मल बित्रिm भइसकेको छ । सञ्चालक खैरका अनुासर यसबर्ष्ा मंगलबारसम्म युरिया एकलाख एकहजार दुर्इसय ८३, डिएपी ५९ हजार ८ सय ५७, पोटास दुर्इहजार ६ सय १३ र प्रागाँंरिक ३ हजार एकसय ५६ मेटि्रक टन गरेर कूल १ लाख ६६ हजार ९ सय ९ मेटि्रक टन बित्रिm भइसकेका छन्‍ भने गतवर्ष्ा यही अवधीमा सबै प्रकारका गरेर १ लाख ४६ हजार मेटि्रक टन बित्रिm भएको थियो । सञ्चालक खैरले भन्नुभयो('हामीसँंग तत्कालका लागि धान रोपाइँ सिजनका लागि पुग्ने पर्याप्त मात्रामा मल मौज्दात भएकाले पनि अभाव हुने अवस्था आउदैन । हामीसँग भदौसम्म पुग्ने प्रयाप्त मल रहेका छन्‍ ।' नेपालमा करिब सबैवाली गरेर ७ लाख मेटि्रक टन रसायनिक मलको माग भएपनि हालसम्म करिब ३ लाख मेटि्रक टनको हाराहारीमा मल अयात गनर्े गरिएको जनाएको छ । वर्ष्ोनी धानवालीको लागि मात्रै कम्तिमा एक लाख मेटि्रक टन मलको माग हुन्छ । कम्पनीका प्रवन्धक नारायण्ा मरासिनीका अनुसार यस आर्थिक वर्ष्ामा युरियातफ १ लाख ५३ हजार, डिएपीतफ ७६ हजार ३ सय, पोटासतफ ५ हजार र प्रागाँंरिकतफ ८ सय मेटि्रक टन गरेर ११ अर्ब ६१ करोड ३५ लाख ९७ हजार २ सय १६ मूल्य बराबरको दुर्इलाख ३५ हजार एकसय मेटि्रक टन रसायनिक मल खरिद गरेको थियो । खरिद गरिएको मलका लागि सरकारले ५ अर्ब १७ करोड अनुदान उपलब्ध गराएको छ । सरकारले अनुदानवापतको थप ३१ करोड ६४ लाख ८८ हजार रुपैयाँं कम्पनीलार्इ उपलब्ध गराउन बाँंकी छ । खरिद भएका मलमध्ये युरियातफ ४३ हजार ४ सय ५६ र डिएपीतफ १४ हजार ९ सय ९५ मेटि्रक टन गरेर ५८ हजार ४ सय ५१ मेटि्रक टन आउने त्रmममा छ । कम्पनीसँंग अहिले युरिया १८ हजार ४ सय ५६, डिएपी ११ हजार ८ सय ५४, पोटास दुर्इहजार २ सय ७६ र प्रागाँंरिक १ हजार १ सय ६० मेटि्रक टन गरेर ३३ हजार ७ सय ४६ मेटि्रक टन मौज्दात छ । 

No comments:

Post a Comment