Labels

Friday, July 5, 2013

तमलोपाले दिएका आयोगलार्इ ज्ञापनपत्र


सुरेशकुमार यादव
काठमाडौ असार २१ गते । तरार्इ मधेश लोकतान्त्रिक पार्टीले शुत्रmवार निर्वाचन आयोग र निर्वाचन क्ष्ोत्र निर्धारण्ा आयोगलार्इ क्ष्ोत्र निर्धारण्ा तथा मतदाताहरुको सम्बन्धमा छुट्‍टा छुट्‍टै सुभmाव तथा ज्ञापन पत्र बुभmाएको छ । पार्टीका उपाध्यक्ष्ा ह्रदयश त्रिपाठीको नेत ृत्वमा गएको एक टोलीले क्ष्ोत्र निर्धांरण्ा आयोगका अध्यक्ष्ालार्इ सुभmावपत्र बुभmाउँदै मधेशमा जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गर्न सुभmाव दिएको छ । अन्तरिम सविधानमा व्यवस्था भएअनुसार मधेशको हकमा जनसँख्याको आधारमा क्ष्ोत्र निर्धारण्ा गनर्ुपनर्े र विगतको चुनावमा पनि त्यस्तै भएको समेत ध्यानकर्ष्ाण्ा गरएको अर्का उपाध्यक्ष्ा व ृष्ोशचन्द्र लालले जानकारी गराउनुभयो । निर्वाचन आयोगलार्इ बुभmाएको ज्ञापनपत्रमा मतदातहरुलार्इ निर्वाचनमा सहजतापूर्वक भाग लिनका लिाग निर्वाचन प्रक ृया सरल बनाउन आग्रह गरिएको छ ।   उपाध्यक्ष्ा लालले मतदाता नामावली संकलन, समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरुको बन्दसूची दर्ता तथा उम्मेदवारहरुको आचारसंहितासँग सम्बन्धित विष्ायमा पार्टीले ध्यानाकर्ष्ाण्ा गराएको बताउनुभयो । फोटोसहितनको मतदाता नामावली परिचयपत्र नेपालमा पहिलोपटक संकलन भएकोले जनताको लागि जटिल रहेकाले यसमा सहजता अपनाउन आयोगसँग तमलोपाले आग्रह गरेको छ । मतलाता नामावली संकलनको सम्पूर्ण्ा प्रक ृयाबारे मतदाताहरुलार्इ जानकारी नभएको कारण्ा समस्या उत्पन्न भएको बताउँदै नेता लालले त्यसमा सुधार गर्न आग्रह गरिएको बताउनुभयो । रोजगारको सिलसिलामा देशबाहिर रहेकाहरुलार्इ मतदाता नामावली संकलनको वर्तमान व्यवस्थाले समेट्‍न नपाएकोप्रति ध्यानाकर्ष्ाण्ा गराउँदै विभिन्न कारण्ाले विदेशमा रहेकाहरुलार्इ मतदाता नामावलीमा नाम लेखाउन उपयुत्तm व्यवस्थामा माग पार्टीले गरेको छ । नेपालको उल्लेखनीय जनसंख्यालार्इ अभmै पनि नेपाल सरकारले नागरिकताको प्रमाण्ापत्र उपलब्ध गराउन नसकेको तथ्यलार्इ ध्यानमा राखी नागरिकताको प्रमाण्ापत्र लिन नसकेका नेपालको नागरिकले २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनको मतदाता सूचीमा नाम भए मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने व्यवस्था भएतापनि सम्बन्धित गाविस वा नगरपालिकाबाट सिफारिस ल्याउनु पनर्े प्रावधानले गर्दा यो भmंभmटिलो भएको ध्यानाकर्ष्ाण्ा गराएको छ । हाल समानुपातिक तफको निर्वाचनको लागि उम्मेदवारहरुको बन्दसूची २०७० भादौ मसान्तसम्म बुभmाउन भनिएकोमा त्यसले पार्टीहरुलार्इ प्रत्यक्ष्ा निर्वाचनको उम्मेदवारहरुको नामावली तय गर्न सहजा हुन नसक्ने भएकाले त्यसप्रति पाटीले आपत्ती जनाएको नेता लालले बताउनुभयो । २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनको कार्यत्रmम जस्तै समानुपातिक तफको निर्वाचनको लागि उम्मेदवारहरुको बन्दसूची बुभmाउने व्यवस्था प्रत्यक्ष्ा निर्वाचनका लागि हुने मनोनयनसँग तारतम्य मिलार्इ सम्बन्धित तालिकामा सुधारको माग गरेको छ । हाल निर्वाचन आयोगबाट अगाडि सारिएको आचारसंहिता मतदाता तथा दलहरुको भावनाको बिल्कुलै प्रतिकूल भएकोले २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनको बेला उम्मेदवारहको निमित्त रहेको आचारसंहितालार्इ यथावत्‍ राख्न तमलोपाले जोडदार मागरेका छ ।

No comments:

Post a Comment