Labels

Monday, July 15, 2013

बाबुरामलाई फर्काउन ककसको जोडबल


सुरेशकुमार यादव
काठमाडौ असार ३१ गते । आफ्नो सम्पर्ूण्ा पदबाट राजिनामा दिनु भएका एमाओवादीका उपाध्यक्ष डा.बाबुराम भट्र्राईलाई पार्टर्ीीे विस्तारित बैठकअघि नै आफ्नो राजिनामा फिर्ता लिएर उत्साहित गर्न पार्टर्ीी कार्यकर्ताहरुले माग गरेका छन् ।
पार्टर्ीी देखिएको संगठनात्मक विवादका कारण आफ्नो पदबाट केही दिनपहिले दिएको राजिनामा बारे पार्टर्ीी चर्चाको विषय बनेको छ । डा.भट्टर्राईको राजिनामा फिर्ता लिनका लागि पार्टर्ीीत्र तथा बाहिरबाट प्रयासहरु जारी रहेपनि उहाँले फिर्ता नलिने मनस्थितिमा पुग्नु भएको छ । राजिनामको विवादले गर्दा केन्द्रीय समितिको बैठक स्थगित गरी साउन ४ गतेका लागि एमाओवादीले पार्टर्ीीे विस्तारित बैठक बोलाएको छ ।
पार्टर्ीीकट अखिल क्रान्तकारीले डा.भट्टर्राईका निवासमा सोमवार बुझाएको ज्ञापनपत्रमार्फ राजिनामा फिर्ता लिन माग गरेको छ । डा.भट्टर्राईको राजिनामाले कार्यकर्तालाई निराशा र विराधीलाई खुशी पार्ने काम भएकाले त्यसलाई फिर्ता लिई सविधानसभाको चुनावमा कार्यकर्तालाई उत्साहित गर्न राजिनामा फिर्ता लिन आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै डा.भट्टर्राईले  पार्टर्ीीे कुनै कार्यकारी पदमा नबसीकन पनि कार्य गर्न सकिने भएकाले पदमा नरहेपनि सक्रिय र नेतृत्वदायी भूमिकामा काम गर्ने आवश्वासन दिनुभयो ।
 विस्तारित बैठकपछि पार्टर्ीी नयाँ ढंगबाट अगाडि बढ्ने विश्वास आफूलाई लागेको बताउँदै त्यसले नयाँ संगठनात्मक सिद्धान्त विकास गर्ने विश्वास दिलाउनुभयो । कम्युनिष्ट पार्टर्ीी एकपटक नेतृत्वमा आएपछि जीवनभर पद ओगटेर बस्ने प्रवृति तोड्न आफूले राजीनामा दिएको र यसलाई पार्टर्ीीक्तिले सकारात्मक रुपमा लिने कुरामा आफूलाई विश्वास लागेको उहाँले धारणा राख्नु भयो ।
सोही दिन पेरिसडाँडामा बसेको ब्यूरा इन्चार्जहरुको बैठकमा पनि डा.भट्टर्राईको राजिनामाले पार्टर्ीीत्र विभिन्न कुरा उब्जाएको धारणा इन्जार्जहरुले राख्नु भएको थियो । अध्यक्ष प्रचण्डले विस्तारित बैठकमा पेस गर्ने सांगठनिक प्रतिवेदनबारे छलफल गर्न ब्यूरो इन्चार्जहरुलाई पार्टर्ीीार्यालाईमा बोलाउनुभएको थियो । सविधानसभाको मुखमै डा.भट्टर्राईले दिएको राजिनामाले कार्यकर्ता तथा जनतामा नराम्रो सन्देश गएको धारणा राख्दै मजदूर नेता शालिकराम जमरकटेलले राजिनामा फिर्ता लिनका लागि पहल गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।
 ब्यूरो इन्चार्जहरुसँग छलफलमा डा. भट्टर्राई अनुपस्थित रहनु भएको थियो । भाली मंगलवार पदाधिकारी, पर्ूव स्थायी समिति, पोलिटब्यूरो तथा राज्यसमिति इन्चार्जहरुको बैठक बसिने पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाले जानकारी गराउनुभयो ।
 त्यसैगरि सोमवार नै नेपाल आदिवासी जनजाति महासंघले पार्टर्ीीेन्द्रिय कार्यालय पेरिसडाँडामा बुझाएको ज्ञापनपत्र बुझ्दै एमाओवादीका अध्यक्ष पुष्पकमल 'प्रचण्ड' ले आगामी संविधानसभा निर्वाचनमा समानुपातिक सिट संख्या घटाउन नहुने पक्षमा आफ्नो पार्टर्ीीहेको दावी गर्नुभयो ।
र् वर्तमान सरकारले समानुपातिक सीटसँख्या २४० कायम गरेकोमा आदिवासी जनजाति तथा मधेशीहरुले विरोध जनाउँदै आएका छन् ।
सविधानसभामा सबैको सहभागिता अनिवार्य हुने भएका हुनाले समानुपातिक सीट सँख्या घटाउन नहुने तर्क उहाँले गर्नुभयो । उहाँले भन्नुभयो-'संविधानसभाले सबै पक्षलाई अपनत्व महसुस हुने गरी संविधान बनाउन सबैको सहभागिता आवश्यक रहेको छ त्यसैले समानुपातिक सिट संख्या घटाउन हुँदैन ।' उहाँले आदिवासी जनजातिहरुले उठाएको मागलाई आफूले र्समर्थन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो 

No comments:

Post a Comment