Labels

Thursday, July 11, 2013

किसानसँग डिडिसीले वार्ता गनर्े


सुरेशकुमार यादव
काठमाडौं असार २६ गते( दुग्ध विकास संस्थानले कवुल गरेको वाचाहरु पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका किसानहरुसँग संस्थानले शुत्रmवार वार्ता गनर्े भएको छ । संस्थानले किसानहरुसँगको वाचा कबुल पुरा नगरेपछि उनीहरु विहिवारदेखि आन्दोलनमा उत्रिएका थिए । विहान १० बजेदेखि संस्थानमा धर्ना दिएपछि संस्थानले शुत्रmवार वार्ता गरेर सबै कुरा टुग्यांउने लिखित आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
 संस्थानका महाप्रबन्धक सियाराम ठाकुरले आन्दोलनकारीसँग भोली वार्ता भएपछि सबै टुगों लाग्ने बताउनुभयो । उहाँले यो कुनै खास कुरा होइन, आन्दोलन गनर्े परिस्थिति नहुँदै कसैको बहकार्इमा आन्दोलन गर्न लागेको आरोप लगाउनुभयो ।  
 उहाँले नेपाल सरकारले कवुल गरे अनुसार बजेट नछुट्‍यार्इ दिएपछि दुर्इवर्ष्ासम्म संस्थानले आफ्‍नो रकम सहयोग दिएर कार्यत्रmमलार्इ अगाडि बढाएको बताउँदै एकवर्ष्ा मात्र सहयोग नदिएपछि किसानहरु आन्दोलनमा आएको बताउनुभयो । कार्यत्रmम नेपाल सरकारले सञ्चालन गनर्े हो, हामीलार्इ बजेट दिए मात्र सहयोग गनर्े हो तर सरकारले बजेट नदिएपछि एकवर्ष्ा मात्र सहयोग रोकेपछि यस्तो भएको हो, उहाँले भन्नुभयो(यसपालीको बजेटमा गार्इ मार्इ प्रोग्रामलार्इ निरन्तरता दिने सरकारले भनेका छन्‍ ।' संस्थानले मुलुकका २१ जिल्ल्ामाा २०६६ सालदेखि गार्इ मार्इ कार्यत्रmम संचालन गरेको थियो । कार्यत्रmम अनुसार संस्थानले किसानलार्इ गार्इ खरिद गर्न लिएको ऋण्ामा साढे ४ प्रतिशत ब्याजमा अनुदान दिने, ३ वर्ष्ासम्म गार्इको शतप्रितिशत बीमा, गार्इ पाल्ने महिलाको १२ वर्ष्ासम्म ५० प्रतिशत बीमा लगायतको वाचा गरेको थियो । तर, संस्थानले अहिलेसम्म यी कुनै पनि शर्त पुरा नगरेको दावी राष्टि्रय मार्इ जागरण्ा समितिकी अध्यक्ष्ा मीनामाया लामाको रहेको छ । उहाँले भोलीको वार्ता सफल भएन भने आफूहरु पुन: अन्दोलनलार्इ निरन्तरता दिने समेत बताउनुभयो ।
 संस्थानले गार्इमार्इ कार्यत्रmम अनुसारको शर्त पुरा नगर्दा आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको अध्यक्ष्ा लामा बताउनु भयो । 'संस्थानले ग्रामीण्ा भेगका महिलाहरुलार्इ विभिन्न प्रलोभन देखाएर गार्इ किन्न लगायो, हामीले उसले भने अनुसार गार्इ किन्यौ तर संस्थानले अहिले क ृष्ाि मन्त्रालले बजेट नदिएको भन्दै हामीसँग गरेका सम्भmौता पुरा नहुने जनाएपछि आन्दोलन गर्न बाध्य भएको अध्यक्ष्ा लामाले बताउनुभयो । धर्ना बस्नको लागि २१ जिल्ल्ााका करिब ५ सय किसान भिmटी गुण्टासहित काठमाडौ आएका छन्‍ । आन्दोलनको नेत ृत्व राष्टि्रय मार्इ जागरण्ा समितिले गर्दैछन्‍ । मार्इ जागरण्ा समिति, मुलुकको विभिन्न ग्रामीण्ा भेगमा दुग्ध उत्पादन क्ष्ोत्रमा त्रिmयाशील ४४ वटा सहकारीहरुको संजाल हो । 

No comments:

Post a Comment