Labels

Wednesday, July 3, 2013

गजेन्द्रबाबुको पञ्जा महेन्द्रको हातमा

काठमाडौ असार १७ गते । तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीेपालका अध्यक्ष महेन्द्रराय यादवले टुक्रा टुक्रामा विभाजित रहेका नेपाल सद्भावना पार्टर्ीीई एउटै पार्टर्ीीनाउने आभियानमा लाग्नु भएको छ ।   अभियानअर्न्तर्गत अध्यक्ष यादवले नेपाल सद्भावना पार्टर्ीीआ.) र राष्ट्रिय सद्भावना पार्टर्ीीई समेटेर एउटै बनाउनमा सफल हुनु भएको छ । सोमवार गोरखापत्रसँग कुरा गर्दै अध्यक्ष यादवले यी दर्ुइ पार्टर्ीीग एकीकरण गर्ने कुरा अन्तिम चरणमा पुगेको र यही हप्ताभित्र घोषणा गर्ने बताउनुभयो ।
उहाँले पार्टर्ीी चुनाव चिन्ह पञ्जाछाप रहने सहमति भइसकेको र अन्य कुरामा सहमति गर्न अन्तिमचरणमा पुगेका बताउनुभयो । सरिता गिरी अध्यक्ष रहेका सद्भावना -आ.) को चुनाव चिन्ह परिचित र गजेन्द्रबाबुले स्थापना गरेका हुनाले यसमा सहमति गर्न सजिलो भएको बताउँदै अध्यक्ष यादवले पार्टर्ीीे नाम र पदको बारेमा पनि मोटामोटी सहमति भइसकेको र त्यसलाई मर्ूतरुप दिन मात्र बाँकी रहेको बताउनुभयो ।

सद्भावना पार्टर्ीीे पञ्जा छापालाई लिएर खुशीलाल मण्डल, सरिता गिरी र श्यामसुन्दर गुप्ताबीच वितगत सातवर्षेखि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन थियो । गतसाता मुद्दा जित्नु भएका अध्यक्ष गिरी महेन्द्र यादवको तमलोपा नेपालसँग एकीकरण गर्न पुग्नु भएको छ । सविधानसभा रहेकै बेला राजेन्द्र महतो अध्यक्ष रहनु भएको सद्भावना पार्टर्ीीट अलग भएर राष्ट्रिय सद्भावना पार्टर्ीीठन गर्नु भएका रामनरेश राय यादवपनि तमलोपा नेपालसँग एकीकरण गर्न तयार हुनु भएको छ ।
तमलोपा नेपालले भने,-'तीनटै पार्टर्ीीई मिलाएर तर्राई मधेश सद्भावना पार्टर्ीीुने र त्यसको अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष सरिता गिरी र उपाध्यक्ष रामनरेश यादवलाई दिने सहमती भएको छ ।' अध्यक्ष राजेन्द्र महतोले अलग अलग रहेका सद्भावना पार्टर्ीीग एकीकरण गर्ने निर्ण्र्ाापार्टर्ीीट नै गर्नुभएको थियो तर अध्यक्ष महेन्द्र यादवले अचानक सबैलाई समेटेर नयाँ पार्टर्ीीनाउन लाग्दा सबैले आर्श्चर्य मानेका छन् । यस विषयमा अध्यक्ष महेन्द्र यादवसँग जिज्ञासा राख्दा उहाँले अरु अरुले कुरा गर्छन् आफूले काम गरेको प्रतिकृया दिनुभयो ।
मधेश राजनीतिमा उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टर्ीीच, कहिले राजेन्द्र महतो र महन्थ ठाकुर पार्टर्ीीच त कहिले शरत् सिह भण्डारी र जयप्रकाश गुप्ताबीच एकीकरणको हल्ला चलि रह्यो तर जसको हल्ला र चर्चासम्म थिएन त्यसले आज तीनवटा पार्टर्ीीई मिलाएर एउटै पार्टर्ीीनाउन लागेका हुन् ।
सुरेशकुमार यादव

No comments:

Post a Comment