Labels

Friday, July 19, 2013

बाबुरामलार्इ फिर्ता हुन्‍ प्रचण्डको आग्रह


सुरेशकुमार यादव
ललितपुर, साउन ४ गते । एकीक ृत नेकपा (माओवादी) को सातौ महाधिवेशनपछि पहिलो विस्तारित बैठक शुत्रmवारदेखि राजधानीमा शुरु भएको छ । 
    तीन दिनसम्म चल्ने विस्तारित बैठकमा पार्टीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले पाँच बुँदे राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गनर्ुभएको छ ।    बैठकमा सहभागि नेताहरुलार्इ अध्ययनका लागि मात्र प्रतिवेदन प्रस्तुत गरी बैटक स्थगित भएको छ । प्रस्तुत प्रतिवेदनलार्इ १६ समूहमा बाँडि छलफल गनर्ेछ । अध्यक्ष्ा प्रचण्डले पेश गनर्ु भएको आफ्‍नो प्रतिवेदनमा पार्टीका लागि एक नेत ृत्व प्रण्ाालीको प्रस्ताव गनर्ुभएको छ । उहाँले पेश गनर्ुभएको प्रस्ताव पारित भए पार्टीमा एकजना अध्यक्ष्ा अरु सबै केन्दि्रय सदस्य हुनेछ । 
    एकल नेत ृत्वको पार्टीले सविधानसभाका लागि कार्यविभाजन गरी चुनाव सम्पन्न भएपछि राष्टि्रय अधिवेशन गरिने प्रस्तावमा उल्ल्ेख गरिएको छ । विस्तारित बैठकपछि कार्यविभाजन गरी पार्टीको सम्पूर्ण्ा शत्तmि सविधानसभा चुनावमा होमिने बताइएको छ ।  
    अध्यक्ष्ा प्रचण्डले आफ्‍नो प्रतिवेदनमाफत डा.बाबुराम भट्‍टरार्इलार्इ राजिनामा फिर्ता लिन आग्रह गनर्ु भएको छ । उहाँले डा.भट्‍टरार्इले दिएको राजिनामा राम्रो उद्देश्यले आएपनि त्यो समय अनुकुल नभएको कुरा आफ्‍नो प्रस्तावमा उल्लेख गनर्ु भएको छ । उहाँले डा.भट्‍टरार्इको राजिनामा पार्टीलार्इ सुद ृढकरण्ामा सहयोग पुर्‍याउने कुरा स्विकार गर्दै डा.भट्‍टरार्इको राजिनामा अस्विकार गर्न कार्यकर्तालार्इ आग्रह गनर्ुभएको छ ।  
     अध्यक्ष्ा प्रचण्डले उद्‍घाटनसत्रमा बोल्नु हुँदै भन्नुभयो('पार्टीभित्र जति विवाद देखेपनि सिंगो पार्टीलार्इ एकताबद्ध�गनर्े क्ष्ामता हामीसँग मात्र रहेको छ । हेटौंडा महाधिवेशनले तय गरको कार्यदिशाले जनतामा विश्वास पैदा गरेको छ तर महाधिवेशनको कार्यदिशाले पार्टीको समग्रह संगठनलार्इ विकास गर्न सकेन त्यसलै हामी विस्तारीत बैठकसम्म आइपुगेका छौ ।' 
      विस्तारित बैठकपछि सविधानसभाको चुनावलार्इ अभियानको रुपमा अगाडि बढाउने बताउँदै उहाँले यदि तोकिएको समयमा चुनाव हुन सकेन भने त्यसलार्इ आन्दोलनमा परिण्ात गनर्े चेतावनी समेत दिनुभयो । उहाँले आफू उच्च स्तरीय राजनीति संयन्त्रको संयोजक भएको नाताले सविधानसभा निर्वाचन समयमा सम्पन्न गराउन हरसम्भव प्रयास गनर्े धारण्ाा राख्दै मोहन वैद्यलार्इ पनि चुनावबाट भाग्न नदिने चर्चा गनर्ुभयो ।  
    उहाँले सविधानासभा चुनावका लागि नै आफू र वैद्यले बलिदानी दिएको तर आज सविधानसभा चुनाव हुन लागेको बेला त्यसबाट पन्छिएर भाग्न नहुने तर्क प्रस्तुत गनर्ुभयो । विस्तरीत बैठक बस्नुअघि अध्यक्ष्ा प्रचण्डले उच्च स्तरीय राजिनीतिक संयन्त्रको हैसियताले नेकपा(माओवादीका अध्यक्ष्ा वैद्यसँग छलफल गनर्ुभएको थियो । प्रतिगामी तत्वहरु� संविधानसभा तोकिएको मितिमा नहोस्‍ भनेर ष्ाड्‍यन्त्र�गरिरहेको आरोप लगाउँदै अध्यक्ष्ा प्रचण्डले १२ बुँदे सम्भmादारीका सहयात्रीहरुलार्इ एकपटक पुन: एकताबद्ध हुन आह्‍वान गनर्ुभयो ।  
     उद्‍घाटनसत्रमा छोटो मन्तव्य दिँदै डा.भट्‍टरार्इले आफ्‍नो राजिनामा समस्या होइन समाधान हो, यसलार्इ कसैले अन्यथा नलिन आग्रह गनर्ुभयो । कम्यूनिष्ट पार्टी त्याग र बलिदानका लागि जन्मेको पार्टी हो, यसमा त्याग र बलिदान देखाउनु पर्छ भनि आफूले राजिनामा दिएको बताउँदै यसले संगठन सुद ृढीकरण्ामा सहयोग पुर्‍याउने उहाँले दावी गनर्ुभयो ।  उहाँले भन्नुभयो('हामीभित्र जसले जति भ्रम छरेपनि हामी अभmै एकताबद्ध��भएर अघि बढ्‍ने छौं ।' विस्तारित बैठकबाट पार्टीलार्इ अभm रुपान्तरित गरेर अगाडि लैजाने प्रतिवद्धता उहाँले जनाउनु भयो । उहाँले एमाओवादी सिद्धियोस्‍ भनेर अनेक प्रपञ्च गरेर बसेका छन्‍ तर एमाओवादी पार्टी त्यस्ता प्रपञ्चबाट सचेत रहेको अभिव्यत्तmि दिनुभयो ।  
      पार्टीका उपाध्यक्ष्ा नारायण्ाकाजी श्रेष्ठ 'प्रकाश' ले पार्टीभित्रको विवादप्रति चिन्ता व्यत्तm गर्दै भन्नुभयो('हाम्रो पार्टी बुर्जुवाहरुको पार्टी बन्ने हो कि भन्ने चिन्ता लागेको छ ।' पार्टीलार्इ कस्तो बनाउने चिन्ता चारैतिर भइरहेको धारण्ाा राख्दै उहाँले चुनाव जित्नका लागि मात्र लड्‍ने हो कि पार्टीको स्पि्रट कायम राख्नका लागि चुनाव लड्‍ने हो यसलार्इ पनि ख्याल राख्नुपनर्े विचार व्यत्तm गर्नभयो ।     उहाँले पार्टीभित्र देखिएको विक ृति र विसंगीबाट मुत्तm हुनुपनर्े बताउँदै एमाओवादी कुनै एमाले र काँग्रेस पार्टी होइन, यो आफैमा एउटै छुट्‍टै शत्तmि भएको पार्टी रहेको धारण्ाा राख्नुभयो । उहाँले नयाँ खालको कम्यूनिष्ट पार्टी निर्माण्ा गनर्ुपनर्े कुरामा जोड दिदै कार्यदिशा र कार्यनीतिमा जहाँ अन्तरविरोध भयो त्यहाँ सच्याएर अगाडि बढ्‍नु पनर्े विचार व्यत्तm गनर्ुभयो ।

No comments:

Post a Comment