Labels

Sunday, July 7, 2013

गण्ातान्त्रिक उपाध्यक्ष्ा सद्‍भावना पार्टीमा



सुरेशकुमार यादव
काठमाडौ असार २२ गते । राजकिशोर यादव अध्यक्ष्ा रहनु भएका मधेशी जनअधिकार फोरम (गण्ातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष्ा अब्दुल जब्बार र केन्द्रीय सदस्य गण्ोश यादवलगायतका नेता सद्‍भावना पार्टीमा प्रवेश गनर्ु भएको छ ।
पार्टीका केन्द्रीय सदस्य योगेन्द्रराय यादवाका अनुसार शनिवार अबेर साँभm पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सद्‍भावना पार्टीका अध्यक्ष्ा राजेन्द्र महतोले नव प्रवेशलार्इ अविर लगाएर स्वागत गनर्ुभयो । फोरम गण्ातान्त्रिकका अध्यक्ष्ा यादवको त्रिmयाकलापबाट असन्तुष्ट भएर सद्‍भावना पार्टीमा प्रवेश गरेको नेता जब्बारले बताउनुभयो ।
महाधिवेशन सम्पन्न भएको लगभग वर्ष्ादिन हुन लागेको अवस्थामा पनि केन्द्रीय समितिको बैठक नबोलाउनु, पार्टीभित्र गुटबन्दी गनर्ु, हुन लागेको सविधानसभा निर्वाचनमा पार्टीको दिशा र नीति स्पष्ट गर्न नसक्नु लगायतका अरोप उहाँले लगाउनुभयो । नेता जब्बारले अध्यक्ष्ा यादव पार्टीमा परिवारवाद पनि हावी गरेको आरोप पनि लगाउनुभयो ।
अध्यक्ष्ा महतोले सबैतिरको प्रयासबाट हुन लागेको सविधानसभाको चुनाव कहि कतैबाट अवरुद्ध नहोस्‍ भनि सरकारलार्इ ध्यानाकर्ष्ाण्ा गराउनुभयो । सविधानसभाको चुनावको तयारी धेरै अगाडिसम्म पुगिसकेकाले अब यसलार्इ कसैले रोकर नरोकिने धारण्ाा राख्दै सविधानसभामा आफ्‍नो मधेशको अधिकार प्राप्त गर्न सबै एक ठाउँ आउनुपनर्े कुरामा जोड दिनुभयो ।
फोरम गण्ातान्त्रिकले शनिवार पार्टी केन्द्रीय कार्यालयमा कार्यसमितिको बैठक बोलाउनु भएको थियो । तर बैठकमा अधिंकाश केन्दि्रय सदस्यहरु अनुपश्थित रहेको कारण्ा एजेण्डामा नै प्रवेश नगरिकन बैठक स्थगित भएको पार्टीका महासचिव अकवाल अहमदले जानकारी गराउनुभयो । पार्टीबाट नेताहरु निस्किएर सद्‍भावना पार्टीमा गएको बारेमा जिज्ञासा राख्दा उहाँले यसबारेमा आफूलार्इ कुनै जानकारी नरहेको प्रतिक ृया दिनुभयो । 

No comments:

Post a Comment