Labels

Thursday, June 27, 2013

उद्योग बन्दले गर्दा किसान चिन्तित

काठमाडौ असार ९ गते । खाद्य प्रविधि तथा गुण्ानियन्त्रण्ा विभागले केही दिनदेखि दुग्द्य उद्योगमाथि शुरु गरेको अनुगमनलार्इ दुग्ध उत्पादक किसानहरुले त्यसलार्इ संविधानसभा निर्वाचन भाँड्‍ने ष्ाड्‍यन्त्र भएको आरोप लगाएका छन्‍ ।     क ृष्ाी पत्रकार सञ्जालले आइतवार आयोजना गरेेको पत्रकार भेटघाट कार्यत्रmमका सहभागी किसानहरुले निर्वाचनको मिति घोष्ाण्ाा गरिएपनि सरकारले किसानहरुको रोजी रोटी खोस्ने कार्य गरीरहेको आरोप लगाए ।      डेरी उद्योग बन्द हुँदा किसानहरुमा परेको असर र भावी आन्दोलनका कार्यत्रmम बारे जानकारी गराउन आयोजना गरिएको कार्यत्रmममा केन्दि्रय दुग्द्य उत्पादक सहकारी संघका अध्यक्ष्ा माधव कोइरालाले दुग्द्य व्यवसायीमा आश्रित लाखौं किसानहरुलार्इ घाँटी थिच्ने काम सरकारले गरिरहेको आरोप लगाउनु भयो । डेरी उद्योग बन्द हूँदा दैनिक हजारौ लिटर दुध खेर गरिरहेको दावी गर्दै किसानहरु आन्दोलनमा उत्रोस र संविधान निर्वाचन भाँडियोस भन्ने चाहनाले सरकारले अनुगमनको कार्य शुरु गरेको आरोप लगाउनुभयो ।     केही डेरी उद्योगहरुमा देखिएको कोलिफर्मको नाममा सरकारले बिना बिकल्प उद्योगहरु नै धमाधम बन्द गर्दा किसानहरुले उत्पादन गनर्े दैनिक हजारौ लिटर दुद्य खेर जाने भएकाले सम्पूर्ण्ा दूद्यको क्ष्ातिपूर्ति सरकारले नै व्यहोर्नु पनर्े भन्दै क्ष्ातिपूर्ति नदिए किसानहरु सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतनावी किसानहरुले दिएको छ ।       ललितपुर जिल्ला दुग्द्य उत्पादक सहकारी संघका अध्यक्ष्ा रामप्रसाद आचार्यले व्यवसायीक पशुपालनमाफत देशलार्इ दुधमा आत्मनिर्भर बनाउन भर्खरै बामेसदर्े गरेको दुग्द्य व्यवसाय पुन धराप पर्न लागेको दावी गनर्ुभयो । मुलुकमा क ृष्ाी प्रधान देशमा क ृष्ाकहरुले उत्पादन गरेको अम ृत समान दुध सेवन गरि हुर्किएका आम नेपाली उपभोत्तmालार्इ विदेशीहरुको निहित स्वार्थ पुरा गर्न र कमिशनको खेलमा राज्य आज आफनै किसानहरुले उत्पादन गरेको दुधलार्इ अखाद्य वस्तु भनेर प्रचार गदर्े हिडनु दुखद्‍ र लजास्पद भएको उहाँले आरोप लगाउनुभयो ।  सुरेशउद्योग बन्दले गर्दा किसान चिन्तितकाठमाडौ असार ९ गते । खाद्य प्रविधि तथा गुण्ानियन्त्रण्ा विभागले केही दिनदेखि दुग्द्य उद्योगमाथि शुरु गरेको अनुगमनलार्इ दुग्ध उत्पादक किसानहरुले त्यसलार्इ संविधानसभा निर्वाचन भाँड्‍ने ष्ाड्‍यन्त्र भएको आरोप लगाएका छन्‍ ।     क ृष्ाी पत्रकार सञ्जालले आइतवार आयोजना गरेेको पत्रकार भेटघाट कार्यत्रmमका सहभागी किसानहरुले निर्वाचनको मिति घोष्ाण्ाा गरिएपनि सरकारले किसानहरुको रोजी रोटी खोस्ने कार्य गरीरहेको आरोप लगाए ।      डेरी उद्योग बन्द हुँदा किसानहरुमा परेको असर र भावी आन्दोलनका कार्यत्रmम बारे जानकारी गराउन आयोजना गरिएको कार्यत्रmममा केन्दि्रय दुग्द्य उत्पादक सहकारी संघका अध्यक्ष्ा माधव कोइरालाले दुग्द्य व्यवसायीमा आश्रित लाखौं किसानहरुलार्इ घाँटी थिच्ने काम सरकारले गरिरहेको आरोप लगाउनु भयो । डेरी उद्योग बन्द हूँदा दैनिक हजारौ लिटर दुध खेर गरिरहेको दावी गर्दै किसानहरु आन्दोलनमा उत्रोस र संविधान निर्वाचन भाँडियोस भन्ने चाहनाले सरकारले अनुगमनको कार्य शुरु गरेको आरोप लगाउनुभयो ।     केही डेरी उद्योगहरुमा देखिएको कोलिफर्मको नाममा सरकारले बिना बिकल्प उद्योगहरु नै धमाधम बन्द गर्दा किसानहरुले उत्पादन गनर्े दैनिक हजारौ लिटर दुद्य खेर जाने भएकाले सम्पूर्ण्ा दूद्यको क्ष्ातिपूर्ति सरकारले नै व्यहोर्नु पनर्े भन्दै क्ष्ातिपूर्ति नदिए किसानहरु सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतनावी किसानहरुले दिएको छ ।       ललितपुर जिल्ला दुग्द्य उत्पादक सहकारी संघका अध्यक्ष्ा रामप्रसाद आचार्यले व्यवसायीक पशुपालनमाफत देशलार्इ दुधमा आत्मनिर्भर बनाउन भर्खरै बामेसदर्े गरेको दुग्द्य व्यवसाय पुन धराप पर्न लागेको दावी गनर्ुभयो । मुलुकमा क ृष्ाी प्रधान देशमा क ृष्ाकहरुले उत्पादन गरेको अम ृत समान दुध सेवन गरि हुर्किएका आम नेपाली उपभोत्तmालार्इ विदेशीहरुको निहित स्वार्थ पुरा गर्न र कमिशनको खेलमा राज्य आज आफनै किसानहरुले उत्पादन गरेको दुधलार्इ अखाद्य वस्तु भनेर प्रचार गदर्े हिडनु दुखद्‍ र लजास्पद भएको उहाँले आरोप लगाउनुभयो ।  सुरेश

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete