Labels

Thursday, June 27, 2013

जेपीलार्इ टार्दै भण्डारी आफ्‍नो भर्दै



काठमाडौ असार ७ गते । जयप्रकाश गुप्तासँग एकीकरण्ा गनर्े घोष्ाण्ाा गरिसक्नु भएका राष्टि्रय मधेश समाजवादी पार्टी अध्यक्ष्ा शरत्‍सिह भण्डारीले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अलग भएर आफ्‍नो पार्टी गठन गरेको एकवर्ष्ापछि केन्द्रीय कार्यसमिति विस्तार गनर्ु भएको छ ।       उहाँले गठनको बेला १६ सदस्यीय रहेको कार्य समितिलार्इ ३९ सदस्यीय बनाउनु भएको छ । सो पार्टीमा एकवर्ष्ासम्म भण्डारी अध्यक्ष्ा र बाँकी सबैजना सदस्य रहेका थिए भने हालै भएको कार्यविभाजनमा ओमप्रकाश यादव, नीलम वर्मा र अम ृता अग्रहरीलार्इ उपाध्यक्ष्ा, प्रमोद गुप्ता, रामेश्वर साहलार्इ महासचिव, रामानन्द मण्डल, कोशलकुमार यादवलार्इ सचिव र इजहारुल हक मिकरानीलार्इ प्रवत्तmाको जिम्मेवारी दिएको छ ।       पार्टीको विधानमै सुनिश्चित गरिएको समावेशी सहभागिताको प्रावधानअनुसार आदिवासी, जनजाति, दलित, महिला, मुस्लिमलगायत अल्पसँख्यक तथा सीमान्तक ृत समुदायलार्इ कार्यसमिति विस्तारमा स्थान दिएको अध्यक्ष्ा भण्डारीले बताउनुभयो । केन्द्रीय सदस्य पद पाउनेहरुमा टेकबहादुर लामा, विजयकुमार यादव, महावीरप्रसाद शर्मा, गंगाधर राय, राजेशमान सिह, केशव भmा लगायतका छन्‍ । सुरेश

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete