Labels

Friday, June 28, 2013

तरार्इमा गैरन्यायीक हत्या


काठमाडौ बैशाख २० गते ।राजनीतिक विश्लेष्ाक सी.के. लालले राज्यको पूर्वाग्रहीका कारण्ा तरार्इ/मधेशमा गैरन्यायीक हत्या तथा स्वेच्छाचारी गिरफ्‍तारीको सँख्या बढेको बताउनु भएको छ । अरु ठाउँमा पनि गैरन्यायीक हत्या हुन्छन्‍ तर तरार्इमा अलि बढी नै देखिएको बताउँदै उहाँले राज्यले नीति नै बनाएर मधेशमाथि विभेद गरिरहेको दावी समेत गनर्ुभयो । तरार्इमा स्वेच्छाचारी पत्रmाउ तथा यातना विष्ायक प्रतिवेदन सार्वजनिक गर्न तरार्इ मानव अधिकार रक्ष्ाक सञ्जालले शुत्रmवार आयोजना गरेका एक कार्यत्रmममा विश्लेष्ाक लालले राज्यका प्रमुख अंग मानवअधिकार तथा सञ्चार क्ष्ोत्रले पनि मधेशमाथि विभेद गरेको दावी गर्दै मधेशमा प्रेस स्वतन्त्रता हराएको टिप्पण्ाी गनर्ुभयो । सरकारी वकिल प्रकाश ढुङ्गनाले प्रहरी थुनामा रहेका थुनुवाहरु न्यूनतम्‍ मानवअधिकारको व्यवस्था त्यहाँ गर्न नपाएको बताउँदै मधेशमा प्रहरीको ज्यादतीले मानवअधिकारको अवस्थालार्इ ठाडै चुनौति दिएको धारण्ाा राख्नुभयो । त्यस्तै अर्का अधिवत्तmा गोविन्द शर्माले स्वेच्छाचारी पत्रmाउ तथा थुना आफैमा एउटा अपराध भएको टिप्पण्ाी गदर्ैै उहाँले मानवअधिकार उलङघन गनर्े प्रहरीलार्इ कारवाही नभएको कारण्ा मधेशमा प्रहरीको ज्यादती बढ्‍दै गएको बताउनुभयो ।  प्रतिवेदनमा मधेशमा भएका २५ स्वेच्छाचारी तथा गैरकानुनी हिरासतका मुद्दाहरु समावेश गरिएका छन्‍ । २५ मुद्दाहरुमध्ये १८ वटा मुद्दामा बन्दीलार्इ शारीरिक यातना दिइएको वा उनीहरुमाथि शारीरिक रुपमले त्रmूर व्यवहार गरिएको वा अमानवीय व्यवहार गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका लागि सन्‍ २०१२ को अन्त्य र २०१३ को शुरुवातको समयमा अनुसन्धान गरिएको थियो । यसमा समेटिएका सबै मुद्दाहरुको विवरण्ा मानव अधिकार रक्ष्ाकहरुले पीडितहरुका नातेदार तथा चश्मदिद गवाहहरुसँग गरेको अन्तरवार्तामा आधारीत रहेको बताइएको छ । मानवअधिकारसँग सम्बन्धित राष्टि्रय तथा अन्तराष्टि्रय कानुनी सन्दर्भहरुको उल्लेख एवं व्याख्या गरिएको छ । सुरेश

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete