Labels

Friday, June 28, 2013

माओवादीमा मधेशी नेता असन्तुष्ट


काठमाडौ असार १४ गते ।
 एकीक ृत नेकपा माओवादीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले केन्द्रीय कार्यसमिति विस्तारसम्बन्धि राखेको प्रस्तावमाथि कुरा नमिलेपछि शनिवारसम्मका लागि बैठक स्थगित भएको छ ।    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष्ा प्रचण्डले शुत्रmवारको बैठकमा लग्नु भएको पदाधिकारीदेखि केन्द्रीय समितिसम्म विस्तारको प्रस्तावमाथि छलफल शुरु भएको छ । पार्टीका प्रवत्तmा अग्नी सापकोटाका अनुसार अध्यक्ष्ा प्रचण्डको प्रस्तावमाथि ३१ ज्ना केन्द्रीय सदस्यले आआफ्‍नो धारण्ाा राख्नु भएको छ । प्रस्तावमाथि आएको सुभmावलार्इ अध्यक्ष्ा प्रचण्डले अर्को बैठकमा संशोधनसहितको अर्को प्रस्ताव ल्याउने बताउँदै प्रवत्तmा सापकोटाले धारण्ाा राख्ने त्रmम जारी रहेकाले बैठक भोली (शनिवार) पुन: बस्ने जानकारी गराउनुभयो ।     अध्यक्ष्ा प्रचण्डले आफ्‍नो प्रस्तावमा डा.बाबुराम भट्‍टरार्इ र नारायण्ाकाजी श्रेष्ठगरी दुर्इजनालार्इ  उपाध्यक्ष्ा, पोष्टबहादुर बोगटीलार्इ महासचिव, क ृष्ण्ाबहादुर महरा, वर्ष्ामान पुन, टोपबहादुर रायमाभmी र गिरीराजमण्ाी पोखरेलगरी ४ जनालार्इ सचिव र हिसिला यमीलार्इ कोष्ााध्यक्ष्ामा प्रस्ताव गनर्ुभएको छ ।     पदाधिकारीमा नै ल्याउने चर्चामा रहनु भएका रामचन्द्र भmालार्इ सचिवमा प्रस्ताव गनर्ुभएको छ । प्रचण्डको प्रस्तावमा २५ पूर्ण्ा र ७ वैकल्पिक गरी ३२ सदस्यीय स्थायी कमिटीको नाम प्रस्ताव गनुभएको छ । जसमध्ये अमिक शेरचन, दिनानाथ शर्मा, लीलामण्ाी पोखरेल, हरिबोल गजुरेल, अग्नी सापकोटा, शत्तmि बस्नेत, जनार्दन शर्मा, नन्दकिशोर पुन, लोकेन्द्र विष्ट, देवेन्द्र पौडेल, गोपाल किराँती, राम कार्की, लेखराज भट्‍ट, विश्वभत्तm दुलाल र रामचन्द्र भmलार्इ पूर्ण्ा स्थायी समिति सदस्यमा प्रस्ताव गनर्ुभएको छ भने स्वनाम साथी, विश्वनाथ साह, प्रभु साह, श्रवण्ा यादव, हितराज पाण्डे, हेमन्तप्रकाश ओली र उर्मिला अर्याललार्इ वैकल्पिक स्थायी समिति सदस्यमा प्रस्ताव गनर्ुभएको छ ।     चन्द्रप्रकाश खनाल, निनु चपागार्इ, भीमप्रकाश गौतम, नवराज सुवेदी, दिलाराम आचार्य, लालीबहादुर थापा, गिरिधारी लाल न्यौपाने, राचरण्ा चौधरी, नारायण्ा दाहाल, बामदेव क्ष्ोत्री, ध्रुव पराजुली, सन्तु दरार्इ, शशी श्रेष्ठ, गण्ोशमान पुन, जोगबहादुर महरा, रामकुमार शर्मा, गंगा नारायण्ा श्रेष्ठ, जनप्रसाद शर्मा, हरि अधिकारी , कुमार पौडेल, क ृष्ण्ाध्वज खड्‍कालगायत ५० पूर्ण्ा र २५ वैकल्पिक गरी ७५ जनालार्इ पोलिटब्यूरो सदस्यमा प्रस्ताव गनर्ुभएको छ । त्यस्तै केन्दि्रय समितिमा १ सय ५१ पूर्ण्ा गरी २ सय ९९ सदस्यीय केन्दि्रय समितीको नाम प्रस्ता गनर्ुभएको छ ।     बैठकमा सहभागि एक केन्दि्रय सदस्यका अनुसार प्रस्तावमाथि बोल्ने अधिकाँश केन्द्रीय सदस्यहरुले प्रस्तावको विपक्ष्ामा आफ्‍नो धारण्ाा राखेका थिए । अध्यक्ष्ाको प्रस्ताव जुन रुपमा आएको छ त्यो एउटा गुट र धाक धम्कीबाट प्रभावित भएर आएको समेत धारण्ाा राखेका थिए । स्रोतका अनुसार शत्तmि बस्नेत, गोपाल किँराती, जनार्दन शर्मा, लेखराज भट्‍ट लगायतले लिखित रुपमै आआफ्‍नो सहमति जनाउँदै भोटिगंको माग गनर्ुभएको छ । महाधिवेशनले तय गरेको कार्यदिशा विपरित र परम्परागतशेलीले प्रस्ताव आएको दावी गर्दै विरोध जनाउनु भएको छ ।    स्थायी समिति सदस्यमा प्रस्तावित हुनु भएका रामचन्द्र भmाले सो प्रस्तावलार्इ अस्विकार गनर्ुभएको छ । उहाँले आफूलार्इ पदाधिकारीमा राख्ने आश्वासन दिनुभएको बताउनुभयो । मधेशी मुत्तmि मोर्चका अध्यक्ष्ा एवं पोलिटब्यूरोमा प्रस्तावित रामकुमार शर्माले अध्यक्ष्ा प्रचण्डको प्रस्तावमा मधेशलार्इ वेवास्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो('प्रस्तावमा मधेशको बारेमा जे देखिएको छ, त्यो कार्यदिशा विपरित देखिएको छ ।' उहाँले यो प्रस्तावले मधेशलार्इ अन्यायमा पारेको दावी गनर्ुभयो । भोली केन्द्रीय समितिको बैठक बस्नुअघि नै माओवादीका केन्दि्रय सदस्यहरुको बैठक बसी एउटा ठोस आधार तयार गरी अध्यक्ष्ा प्रचण्डलार्इ लिखित रुपमै बुभmाउने नेता शर्माले गोरखापत्रलार्इ जानकारी गराउनुभयो ।        

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete