Labels

Thursday, June 27, 2013

दुधको शुद्धतामा विवाद

काठमाडौ असार १२ गते । क ृष्ाि मन्त्रालकयका सहसचिव एवं प्रवत्तmा डा. प्रभाकर पाठकले खाद्य पदार्थमध्ये सबभन्दा संवेदनशिल दुध भएकाले शुद्धताका लागि मन्त्रालयले हरेक कदम उठाउन तयार रहेको बताउनु भएको छ । खाध प्रविधि तथा गुण्ा नियन्त्रण्ा विभागले पछिल्लोसमय दुध उद्योगमा छापा मारेपछि स्वास्थ्यलार्इ हानी गनर्े कोलिफर्म पाउँदा उद्योगहरुमाथि कारवाही प्रक ृया अगाडि बढाएको छ ।    बुधवार राजधानीमा आयोजित एक अन्तरत्रिmया कार्यत्रmममा प्रवत्तmा पाठकले दूध बालकदेखि ब ृद्धा सबैका लागि अनिवार्य भएका हुनाले यो गोठदेखि ओठसम्म शुद्ध हुनुपनर्े धारण्ाा राख्नुभयो । तोकिएको मापदण्ड अनुसार दुग्ध उद्योगीहरुले डेरी सञ्चालन नगरे कडाभन्दा कडा कारवाही गनर्े चेतावनी समेत दिनुभयो । कसैको स्वास्थ्यसँग खेलबार गनर्े छुट्‍टै कसैलार्इ छैन, उहाँले भन्नुभयो(शुद्धताप्रति ख्याल गरेन भने सरकार कडा रुपमा प्रस्तुत हुनेछ ।'    शुद्धताप्रति डेरी उद्योगहरुले ध्यान नदिएको कुराप्रति शंका उठ्‍नु स्वभाविक हो, उहाँले भन्नुभयो(एक ठाउँ होइन दुर्इ ठाउँ होइन १५ वटा डेरीमा कोलिफर्म पाउनु सानोतिनो कुरा होइन यसप्रति सरकार निकै गम्भिर भएको छ । अनुगमनको त्रmममा सबै डेरीमा कोलिफ देखिदा नीतिगत प्रश्नसमेत उठेको छ । उहाँले नीजि क्ष्ोत्रको डेरी उद्योगलार्इ मात्र सरकारले अनुगमन गरिरहेको आरोप लगाउनु गलत भएको बताउँदै उहाँले सरकारद्धारा सञ्चालित दुग्ध विकास संस्थानलार्इ पनि मन्त्रालयले कडा निगरानीमा राखेको बताउँनुभयो । दुध विकास संस्थानमा पनि कोलिफर्म पाएको बताउँदै उहाँले संस्थानको दुधमा अहिले सुधार भैसकेको दाबी गर्नभयो ।     विभागका महानिदर्ेशक जीवनप्रभा लामाले निर्धारित मापदण्ड अनुसार दुधमा कोलिफर्म शुन्य हुनुपनर्े हो तर कोफिर्म अत्याधिका मात्रामा पाएपछि सरकारले कडा कदम चालेको बताउनुभयो । उहाँले कोफिर्म पाएका केही डेरीमाथि मुद्दा समेत दायर भइसकेको बताउँदै यसले पनि सचेतता नअपनाए यसभन्दा कडा कदम चाल्न सरकार बाध्य हुने चेतावनी दिनुभयो । उहाँले कानुनमा दण्ड सजायको व्यवस्था कमजोर रहेकाले पनि उद्योगीहरुले ध्यान नदिएको बताउनुभयो ।    दुग्ध विकास संर्थानका महाप्रवन्धक सियाराम सिंहले दुधमा कोलिफर्म नभेटिनु भने होइन तर जुन मात्रामा भेटिएको छ त्यो घातक भएको बताउनुभयो । आफ्‍नो संस्थानको दुधमा पनि कोलिफर्म भेटिएको तर अब शुन्यमा भmारिसकेको र कुनै समस्या नरहेको दावी गनर्ुभयो ।  सुरेशकुमार यादव

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete