Labels

Sunday, June 30, 2013

अध्यक्ष्ा प्रचण्डल ेभने, ओके

काठमाडौ असार १६ गते ।
एकीक ृत नेकपा (माओवादी) को केन्द्रीय समिति विस्तारको विवाद पार्टीको विस्तारीत बैठकमा गएको छ । पार्टीका उपाध्यक्ष्ा डा.बाबुराम भट्‍टरार्इले आफ्‍नो पदबाट दिएको राजिनामाले पाटर्ीीको विवाद भmन बल्भmेर आएपछि नयाँ ढंगबाट अगाडि बढ्‍नका लागि साउन ४ गते विस्तारित बैठक बस्ने भएको छ ।    उपाध्यक्ष्ा भट्‍टरार्इलार्इ आफ्‍नो राजिनामा फिर्ता लिन आइतवारको बैठकमा पनि आग्रह गरिएको थियो तर उहाँले आफू सकारात्मक सोचका साथ नै राजिनामा दिएकाले फिर्ता लिन मिल्दैन भनि जवाफ दिनुभएको थियो ।    उमेरपनि गयो, अस्वस्थ्य पनि भए र पार्टीभित्र 'मोरल भ्यालू' का लागि भएपनि मैले राजिनामा दिएको यसमा कसैले कुनै प्रकारको अन्यथा नलिए हुन्छ, उहाँले भन्नुभयो('मैले पार्टी छाडेको छैन, एउटा सिद्धान्त र विचारको आधारमा पार्टीमा काम गरि नै रहन्छु तपार्इहरुको साथमा रहि नै रहन्छु तर अब म कुनै पदमा बस्दिन ।'    शानिवारको बैठकमा राजिनामा दिनुभएका नेता भट्‍रार्इलार्इ अध्यक्ष्ा प्रचण्डले आइतवार भेटेर राजिनामा फिर्ता लिन निकै आग्रह गनर्ुभएको थियो तर पार्टीभित्र एउटा पद्धति विकास गर्न, नेताहरुमा नैतिक बल विकास गर्न सकारात्मक सोचले राजिनामा दिएको कुरा उहाँले राखेपछि अध्यक्ष्ा प्रचण्ड 'कन्भिन्स' हुनु भएको थियो ।     केन्द्रीय समितिको बैठकमा बोल्नु हुँदै अध्यक्ष्ा प्रचण्डले डा.भट्‍टरार्इले पद छाड्‍ने कुरा धेरै पहिलादेखि नै भन्दै आउनु भएको थियो तर आफूले रोक्दै आएको प्रसंग सुनाउनु भएको थियो । नेता रामकुमार शर्माका अुनसार अध्यक्ष्ा प्रचण्डले डा.भट्‍रार्इसँग पहिला भएको कुराहरुको प्रसंग कोट्‍याउँदै भन्नुभयो('बरु म नै अध्यक्ष्ा पद छोड्‍छु तपार्इ अध्यक्ष्ा बन्नुस्‍सम्म भन्नु भएको थियो तर होइन अहिलेको अवस्थामा तपार्इको खाँचो छ, अध्यक्ष्ा तपार्इ नै बस्नुस्‍ मेरो उमेर पनि पुग्यो भनेर पहिलादेखि नै राजिनामा दिन खोज्नु भएकेा थियो र आज दिनुभयो । उहाँले दिनु भएको राजिनामा बारे मलार्इ 'कन्भिन्स' गनर्ुभयो र मैले पनि त्यसो भए ठिकै भनि दिए ।'    अध्यक्ष्ा प्रचण्डले असार १४ गते केन्दि्रय समितिको बैठकमा पदाधिकारीदेखि लिएर केन्द्रीय सदस्यसम्मको विस्तार बारे लग्नु भएको प्रस्तावप्रति नेताहरुले असहमति जनाएपछि डा.भट्‍टरार्इले राजिनामा दिनुभएको थियो । पार्टीभित्र पदलुलुप्ता र पदका लागि हानाथाप भएका कारण्ा जनाउँदै उहाँले शनिवार (असार १५ गते) राजिनामा दिनुभएको थियो । राजिनामापछि पार्टीको बैठक भmन असहज भएपछि विस्तार बैठकमा जाने निर्ण्ाय गरेको हो ।    स्थायी समितिमा प्रस्तावित रामचन्द्र भmाले कुनैपनि कम्यूनिष्ट पार्टी विधान र नीतिबाट चलेका छन्‍ तर यो पार्टीमा कुनै नीति र विधान नै छैन जस्ता लागेको बताउनुभयो । यहाँ जसलार्इ जे पदमा बसाएपनि हुने, जतिको जनाको कार्यसमिति बनाएपनि हुने जस्तो अवस्था भएको छ, उहाँले भन्नुभयो('जबसम्म विधानत सांगठनिक संरचना निर्माण्ा गरिदैन तबसम्म पार्टीभित्र यस्ता विवादहरु रही रहन्छ । त्यसैले विस्तारीत बैठकबाट नै नीतिगत ढंगबाट पार्टीको संरचना तयार गनर्ुपनर्े सुभmाव दिएको छु ।'    आइतवारको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवत्तmा अग्नी सापकोटाले पार्टीका अध्यक्ष्ा प्रचण्डले ल्याएको प्रस्तावप्रति केन्द्रीय सदस्यहरुले दिएको सुभmावलार्इ समेटिदै साउन ४ गतेदेखि बस्ने विस्तारित बैठकमा सो प्रस्तावमाथि छलफल हुने बताउनु भयो । उहाँले पार्टीभित्र हाल जुन किसिमको विवाद देखिएको छ त्यसलार्इ तल्लो तहसम्म बहस चलाएर निकास निकाल्नुपनर्े आवश्यकता देखिएकाले विस्तारित बैठक बोलाएको जानकारी गराउनुभयो ।     विवाद समाधान गर्न पार्टीको सांगठनिक संरचना र नेत ृत्व विकासबारे स्पष्ट पद्धति विकास गर्नु पनर्े भएकाले विस्तारित बैठक बोलाएको हो, उहाँले भन्नुभयो('हामी अब वैज्ञानिक र वस्तुवादी संगठनात्मक संरचना विकासको चरण्ामा प्रवेश गरेका छौँ ।' उहाँले महाधिवेशनको कार्यदिशा पुरा गर्न पुरानो सांगठनिक संरचनाले नधान्ने भएकाले नयाँ सांगठनिक संरचना निर्माण्ा गर्नका लागि विस्तार बैठकमा जान लागेको बताउनुभयाो । नेत ृत्व र उत्तराधिकारी निर्माण्ाबारे पार्टीमा २०५७ सालको दोस्रो राष्टि्रय सम्मेलनबाट प्रक ृया शुरु भएपनि त्यसको विधि र प्रक ृया निश्चत गर्न बाँकी थियो ।     पार्टीको नीतिगत संरचना, विधान, सांगठनिक ढाँचाबारे छलफल गर्न असार १८ गते पदाधिकारी, पूर्व स्थायी समिति सदस्य, राज्य समितिका इन्चार्ज, विभागीय इन्चार्जहरुको बैठक बस्ने जनाएको छ । सुरेशकुमार यादव     अध्यक्ष्ा प्रचण्डल ेभने, ओके काठमाडौ असार १६ गते । एकीक ृत नेकपा (माओवादी) को केन्द्रीय समिति विस्तारको विवाद पार्टीको विस्तारीत बैठकमा गएको छ । पार्टीका उपाध्यक्ष्ा डा.बाबुराम भट्‍टरार्इले आफ्‍नो पदबाट दिएको राजिनामाले पाटर्ीीको विवाद भmन बल्भmेर आएपछि नयाँ ढंगबाट अगाडि बढ्‍नका लागि साउन ४ गते विस्तारित बैठक बस्ने भएको छ ।    उपाध्यक्ष्ा भट्‍टरार्इलार्इ आफ्‍नो राजिनामा फिर्ता लिन आइतवारको बैठकमा पनि आग्रह गरिएको थियो तर उहाँले आफू सकारात्मक सोचका साथ नै राजिनामा दिएकाले फिर्ता लिन मिल्दैन भनि जवाफ दिनुभएको थियो ।    उमेरपनि गयो, अस्वस्थ्य पनि भए र पार्टीभित्र 'मोरल भ्यालू' का लागि भएपनि मैले राजिनामा दिएको यसमा कसैले कुनै प्रकारको अन्यथा नलिए हुन्छ, उहाँले भन्नुभयो('मैले पार्टी छाडेको छैन, एउटा सिद्धान्त र विचारको आधारमा पार्टीमा काम गरि नै रहन्छु तपार्इहरुको साथमा रहि नै रहन्छु तर अब म कुनै पदमा बस्दिन ।'    शानिवारको बैठकमा राजिनामा दिनुभएका नेता भट्‍रार्इलार्इ अध्यक्ष्ा प्रचण्डले आइतवार भेटेर राजिनामा फिर्ता लिन निकै आग्रह गनर्ुभएको थियो तर पार्टीभित्र एउटा पद्धति विकास गर्न, नेताहरुमा नैतिक बल विकास गर्न सकारात्मक सोचले राजिनामा दिएको कुरा उहाँले राखेपछि अध्यक्ष्ा प्रचण्ड 'कन्भिन्स' हुनु भएको थियो ।     केन्द्रीय समितिको बैठकमा बोल्नु हुँदै अध्यक्ष्ा प्रचण्डले डा.भट्‍टरार्इले पद छाड्‍ने कुरा धेरै पहिलादेखि नै भन्दै आउनु भएको थियो तर आफूले रोक्दै आएको प्रसंग सुनाउनु भएको थियो । नेता रामकुमार शर्माका अुनसार अध्यक्ष्ा प्रचण्डले डा.भट्‍रार्इसँग पहिला भएको कुराहरुको प्रसंग कोट्‍याउँदै भन्नुभयो('बरु म नै अध्यक्ष्ा पद छोड्‍छु तपार्इ अध्यक्ष्ा बन्नुस्‍सम्म भन्नु भएको थियो तर होइन अहिलेको अवस्थामा तपार्इको खाँचो छ, अध्यक्ष्ा तपार्इ नै बस्नुस्‍ मेरो उमेर पनि पुग्यो भनेर पहिलादेखि नै राजिनामा दिन खोज्नु भएकेा थियो र आज दिनुभयो । उहाँले दिनु भएको राजिनामा बारे मलार्इ 'कन्भिन्स' गनर्ुभयो र मैले पनि त्यसो भए ठिकै भनि दिए ।'    अध्यक्ष्ा प्रचण्डले असार १४ गते केन्दि्रय समितिको बैठकमा पदाधिकारीदेखि लिएर केन्द्रीय सदस्यसम्मको विस्तार बारे लग्नु भएको प्रस्तावप्रति नेताहरुले असहमति जनाएपछि डा.भट्‍टरार्इले राजिनामा दिनुभएको थियो । पार्टीभित्र पदलुलुप्ता र पदका लागि हानाथाप भएका कारण्ा जनाउँदै उहाँले शनिवार (असार १५ गते) राजिनामा दिनुभएको थियो । राजिनामापछि पार्टीको बैठक भmन असहज भएपछि विस्तार बैठकमा जाने निर्ण्ाय गरेको हो ।    स्थायी समितिमा प्रस्तावित रामचन्द्र भmाले कुनैपनि कम्यूनिष्ट पार्टी विधान र नीतिबाट चलेका छन्‍ तर यो पार्टीमा कुनै नीति र विधान नै छैन जस्ता लागेको बताउनुभयो । यहाँ जसलार्इ जे पदमा बसाएपनि हुने, जतिको जनाको कार्यसमिति बनाएपनि हुने जस्तो अवस्था भएको छ, उहाँले भन्नुभयो('जबसम्म विधानत सांगठनिक संरचना निर्माण्ा गरिदैन तबसम्म पार्टीभित्र यस्ता विवादहरु रही रहन्छ । त्यसैले विस्तारीत बैठकबाट नै नीतिगत ढंगबाट पार्टीको संरचना तयार गनर्ुपनर्े सुभmाव दिएको छु ।'    आइतवारको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवत्तmा अग्नी सापकोटाले पार्टीका अध्यक्ष्ा प्रचण्डले ल्याएको प्रस्तावप्रति केन्द्रीय सदस्यहरुले दिएको सुभmावलार्इ समेटिदै साउन ४ गतेदेखि बस्ने विस्तारित बैठकमा सो प्रस्तावमाथि छलफल हुने बताउनु भयो । उहाँले पार्टीभित्र हाल जुन किसिमको विवाद देखिएको छ त्यसलार्इ तल्लो तहसम्म बहस चलाएर निकास निकाल्नुपनर्े आवश्यकता देखिएकाले विस्तारित बैठक बोलाएको जानकारी गराउनुभयो ।     विवाद समाधान गर्न पार्टीको सांगठनिक संरचना र नेत ृत्व विकासबारे स्पष्ट पद्धति विकास गर्नु पनर्े भएकाले विस्तारित बैठक बोलाएको हो, उहाँले भन्नुभयो('हामी अब वैज्ञानिक र वस्तुवादी संगठनात्मक संरचना विकासको चरण्ामा प्रवेश गरेका छौँ ।' उहाँले महाधिवेशनको कार्यदिशा पुरा गर्न पुरानो सांगठनिक संरचनाले नधान्ने भएकाले नयाँ सांगठनिक संरचना निर्माण्ा गर्नका लागि विस्तार बैठकमा जान लागेको बताउनुभयाो । नेत ृत्व र उत्तराधिकारी निर्माण्ाबारे पार्टीमा २०५७ सालको दोस्रो राष्टि्रय सम्मेलनबाट प्रक ृया शुरु भएपनि त्यसको विधि र प्रक ृया निश्चत गर्न बाँकी थियो ।     पार्टीको नीतिगत संरचना, विधान, सांगठनिक ढाँचाबारे छलफल गर्न असार १८ गते पदाधिकारी, पूर्व स्थायी समिति सदस्य, राज्य समितिका इन्चार्ज, विभागीय इन्चार्जहरुको बैठक बस्ने जनाएको छ । सुरेशकुमार यादव    

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete