Labels

Thursday, June 27, 2013

माओवादीको कार्यसमिति विस्तार


काठमाडौ असार १३ गते । एकीक ृत नेकपा माअेवादीको महाधिवेशन सम्पन्न भएको पाँच महिनापछि केन्द्रीय कार्यसमिति विस्तार हुने भएको छ ।    पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो तथा केन्द्रीय सदस्य विस्तार गर्नका लागि पटक पटक भएको छलफलपछि विहिवार मात्र टुगों लागेको पार्टीका प्रवत्तmा अग्नी सापकोटाले बताउनु भयो । उहाँले आज दिनभरि विभिन्न चरण्ामा पदाधिकारहरुको बीचमा छलफल गरेर टुगों लगाएको र केही मात्र प्राविधिक कुरा मिलाउनका लागि बाँकी रहेको बताउनुभयो ।    अध्यक्ष्ा प्रचण्डले केन्दि्रय समितिदेखि पदाधिकारीसम्मको लिस्ट तयार गनर्ुभएको छ, भोलीको बैठकमा त्यसलार्इ सार्वजनिक गनर्ुहुन्छ, उहाँले भन्नुभयो('पदाधिकारीहरुको लामो छलफलले तयारी भएको लिस्ट सबैलार्इ मान्य हुने विश्वास गरिएको छ र भोली यसमा सबैले सहमति जनाउनु हुनेछ ।'    पार्टीको केन्द्रीय कार्यसमिति दुर्इ सय उन्नसय जनाको हुनेछ जसमध्ये नौजनाको पदाधिकारी, वैकल्पिक गरी १७ सदस्यीय स्थायी समिति रहने छ भने पोलिटब्यूरोमा पनि वैकल्पिक गरी ७५ जनाको पोलिटब्यूरो हुनेछ । पार्टीका एकजना नेताका अनुसार उपाध्यक्ष्ामा दुर्इजना रहने छ भने क ृष्ण्ाबहादुर महरा, गिरीराजमण्ाी पोखरेल, टोपबहादुर रायमाभिm तथा वर्ष्ामान पुनगरि चारजना सचिव रहनु हुनेछ । त्यस्तै महासचिव पोष्टबहादुर बोगटी र कोष्ााध्यक्ष्ामा हिसिला यमीलार्इ राख्ने छलफल भएको छ । स्रोतले भने, यी व्यत्तmिहरुको विष्ायमा लगभग सहमति नै भइसकेको छ भोलीको बैठकमा सार्वजनिक गनर्ेछ ।' एमालेबाट एमाओवादीमा प्रवेश गनर्ुभएका रामचन्द्र भmालार्इ स्थायी समितिमा राख्ने तयारी भइरहेको छ ।     शुत्रmवार बस्ने बैठकले अध्यक्ष्ा प्रचण्ड नेत ृत्वको उत्पादन, निर्माण्ा र व्यवस्थापन विष्ायका प्रतिवेदन, नेता महरा नेत ृत्वको संगठन सुद ृढीकरण्ा विष्ाय प्रतिवेदन, टोपबहादुर रायमाभmी नेत ृत्वको जनयुद्धकालीन मुद्धा अध्ययन प्रतिवेदन, र हितराज पाण्डे नेत ृत्वको केन्दि्रय सदस्यहरुको व्यत्तmिगत विवरण्ासम्बन्धी प्रतिवेदनलार्इ आवश्यक संशोधनसहित अनुमोदन गर्न बताइएको छ ।     यसअघि गत जेठ अन्तिम साता बसेको बैठकले अध्यक्ष्ा प्रचण्ड नेत ृत्वमा ६७ सदस्यीय निर्वाचन परिचालन समिति गठन समेत गरेको छ । केन्दि्रय समिति बैठकको ग ृहकार्य लागि बिहान प्रचण्ड निवास लाजिम्पाटमा पदाधिकारी बैठक बसेको थियो । सुरेशकुमार यादव

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete