Labels

Sunday, June 30, 2013

ब्ााबुरामको राजिनामाले मधेशमा बबाल


काठमाडौ असार १५ गते ।
कार्यसमिति विस्तारमा देखिएको विवादका कारण्ा एकीक ृत नेकपा माआवादीका उपाध्यक्ष्ा बाबुराम भट्‍टरार्इले आफ्‍नो सम्पूर्ण्ा पदबाट राजिनामा दिनुभएको छ ।    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा पदाधिकारीदेखि केन्द्रीय सदस्य विस्तारमा विवाद भएपछि शनिवार बैठकमै लिखित राजिनामा दिनुभएको पार्टी प्रवत्तmा अग्नी सापकोटाले बताउनुभयो ।     प्रवत्तmा सापकोटाले उपाध्यक्ष्ा भट्‍टरार्इले आफ्‍नो धारण्ाा राख्ने त्रmममा पार्टीले बोकेको कार्यदिशा र नीतिलार्इ नै अस्पष्ट हुने खालका भनार्इहरु आएको र यसले पार्टीभित्र पदको लडार्इ रहेको स्पष्ट भएको बताउँदै आफू कुनैपनि पदमा नबस्ने भन्दै उहाँले राजिनामा दिनुभएको जानकारी गराउनुभयो । उपाध्यक्ष्ा भट्‍रार्इले दिनुभएको राजिनामाको बारेमा पार्टीभित्र छलफल भइरहेको बताउँदै उहाँले भोली (आइतवार) बस्ने बैठकबाट सबै कुराको टुगों लाग्ने बताउनुभयो ।    शुत्रmवार बसेको बैठकमा पार्टीका अध्यक्ष्ा पुष्पकमल दहाल 'प्रचण्ड' ले कार्यसमिति विस्तारका लागि प्रस्तुत गनर्ु भएको प्रस्तावमाथि अधिकाँश केन्द्रीय सदस्यले असहमति जनाएपछि पार्टीको बैठक असहज हुँदै गएको छ । अध्यक्ष्ा प्रचण्डको प्रस्तावमाथि बोल्ने केन्द्रीय सदस्यले जनाएको विरोधप्रति लक्ष्ाित गर्दै उपाध्यक्ष्ा भट्‍टरार्इले पार्टीका नेताहरुको जुन प्रकारको विरोधहरु आएका छन्‍ त्यसले पार्टीभित्र पदको आकाँक्ष्ाा बढ्‍दै गएको प्रष्ट हुन्छ त्यसैले आफू कुनै पनि पदमा नबसि पार्टीको लागि काम गनर्े भन्दै आफ्‍नो पदबाट राजिनामा दिनुभयो । लिखित रुपमा दिनुभएको राजिनामा भनिएको छ, 'पार्टीभित्र त्याग र बलिदानको आवश्यकता छ त्यसैले म अब कुनै आैपचारिक पदभन्दा पार्टीको साधारण्ा सदस्यको हैसियतमा पार्टीले दिने जुनसुकै जिम्मेवारी खुशी र गर्वका साथ बहन गर्न इच्छुक रहेकाले आजैका मितिदेखि लागू हुने गरी पार्टीको उपाध्यक्ष्ालगायतका सबै पदहरु� त्याग गरेको जानकारी गराउँछु ।'    एमाओवादी नेता रामरिभmन यादवका अनुसार उपाध्यक्ष्ा भट्‍टरार्इको राजिनामा अध्यक्ष्ा प्रचण्डको प्रस्तावमाथि भएको टिप्पण्ाीले गर्दा आएको हो । पार्टी कमिटीहरु� माथिदेखि तलसम्म असाध्यै भद्दा बन्ने र सबैमा पदमुखी संस्क ृति हावी हुँदै जाने कुराले पार्टीको त्रmान्तिकारी कम्युनिस्ट चरित्रमा गम्भीर ह्रास आउने खतरा बढेको धारण्ाा उपाध्यक्ष्ा भट्‍टरार्इले बैठकमा राख्नु भएको छ ।     उहाँले पार्टीमा कोही पनि आैपचारिक पदबिना सन्तुष्ट नहुने प्रव ृति देखिएको भन्दै त्यसप्रति चिन्ता व्यत्तm गनर्ुभयो । पार्टीभित्र देखिएको समस्यालार्इ समाधान गर्नका लागि कसैले कसैलार्इ उपदेश दिनुभन्दा त्याग र बलिदान दिएर पार्टीलार्इ बेलैमा सच्याउनुपनर्े कुरा राजिनामापत्रमा उल्लेख गनर्ुभएको स्रोतले जनाएको छ । बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार विशेष्ात: निश्चित उमेरको हद नाघेका वा विविध कारण्ाले अशत्तm�� रहेका वा ठूलो जिम्मेवारी बहन गर्न नसक्नेहरुले स्वेच्छिक ढंगले आैपचारिक पदहरु�त्यागेर पार्टीको रुपान्तरण्ामा सहयोग पुर्‍याउन उपाध्यक्ष्ा भट्‍टरार्इले सुभmाव दिनुभयो ।     उपाध्यक्ष्ा भट्‍टरार्इले राजिनामा दिएपछि बोल्ने केन्द्रीय सदस्यहरुले त्यसप्रति आपत्त िजनाएको थियो । उहाँहरुले समस्याको समाधान राजिनामा होइन, प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिन आग्रह गनर्ुभएको थियो । बैठकमा बोल्नेहरुले राजिनामाले पदाधिकारीहरुमाथि भmन अविश्वासको वतावरण्ा स ृजना भएको धारण्ाा राख्नु भएको थियो । उपाध्यक्ष्ा भट्‍रार्इले राजिनामा दिएपछि बैठकको वतावरण्ा भmन विगि्रएको थियो र नियन्त्रण्ाभन्दा बाहिर गएको कारण्ा बैठक स्थगित गरिएको थियो ।       बैठक स्थगितपछि साँभm बसेको पदाधिकारी बैठकले उपाध्यक्ष्ा भट्‍रार्इलार्इ राजिनामा फिर्ता लिन आग्रह गरिएको थियो । बैठकमा सहभागि नेताहरुले भट्‍रार्इको राजिनामाले केन्दि्रय समितिको बैठकलार्इ विष्ायान्तर गरेकाले राजिनामा फिर्ता लिएर नै विवादलार्इ ठिक ठाउँमा ल्याउन सकिने सुभmाव दिनुभएको थियो । स्थायी समितिका प्रस्तावित सदस्य रामचन्द्र भmाले पदाधिकारी बैठकले भट्‍टरार्इलार्इ राजिनामा फिर्ता लिन आग्रह गनर्ुभएको र भोलीसम्म फिर्ता लिनु हुने विश्वास गरिएको बताउनु भयो ।    यसैबीच एमाओवादी केन्द्रीय समितिमा देखिएको विवादले गर्दा राष्टि्रय मधेश मुत्तmि मोर्चामा पनि विवाद उत्पन्न भएको छ । पार्टीभित्र देखिएको विवादले गर्दा शनिवार विहान बोलाएको मोर्चाको बैठकलार्इ बहिष्कार गरी उपाध्यक्ष्ा भट्‍रार्इ गुटका प्रभु साहले छुट्‍टै बैठक बोलाउनु भएको थियो । शनिवार बस्ने बैठकमा मधेशको तफबाट कसरी प्रस्तुत हुने छलफलका लागि बोलाइएको बैठक छाडेर आफ्‍ना गुटका मधेशी नेताहरुसँग छुट्‍टै बैठक गरेर मधेशमा पनि गुटबन्दी गर्न खोजेको आरोप अध्यक्ष्ा रामकुमार शर्माले लगाउनुभयो ।    अध्यक्ष्ा शर्माले पार्टीभित्र देखिएको गुटलार्इ तोड्‍नुको सट्‍टा त्यसलार्इ मलजल गर्न प्रभु साह मधेशी मुत्तmि मोर्चामा पनि विवाद ल्याएको आरोप लगाउनुभयो । प्रभु साहले बोलाएको बैठकमा भरत साह, दिलिप साह, अविनाश साह, देवेन्द्र पटेल, उपेन्द्र साहलगायतको उपस्थिति थियो भने शर्माले बोलाएको बैठकमा बोधमाया यादव, रामचन्द्र भmा, रामचन्द्र मण्डल, अशोक जयसवाल, राजु हरिजन, हकिकुल्ला शाह, सत्यनारायण्ा भगत, चन्दन साह, शिवचन्द्र कुशवाहा, अनिल श्रेष्ठ, शिवकुमार मण्डललगायतको उपस्थिति थियो । आइतवार विहान मुत्तmि मोर्चाको तफबाट अध्यक्ष्ा प्रचण्डलार्इ भेटी मधेशको एजेण्डा र माग बारे ध्यानाकार्ष्ाण्ा गराउने अध्यक्ष्ा शर्माले जानकारी गराउनुभयो ।
सुरेशकुमार यादव 

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete