Labels

Monday, December 30, 2013

सभासद् बन्न क–कसको भाग्य खुल्यो ल हेर्नुस् लिस्ट

  •  
  • निर्वाचन आयोगले तोकिएको अन्तिम दिन आज २८ दल समानुपातिक उम्मेदवारको नाम बुझाएको छ । विवादै विवादैकै बीचमा २८ दलले रातीसम्म बुझाए भने एमाओवादी, मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीभित्र देखिएको विवादका कारण समानुपातिकको नाम बुझाउन सकेन । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत् सिह भण्डारीले रकम लिएर उम्मेदवारको नाम पठाएको भन्दै सो पार्टीका महासचिव रामेश्वर साहले नोट अफ डिसेन्ट लेखी पार्टी कार्यालयमा धर्ना बसेका थिए । त्यस्तै काँग्रेस पार्टीभित्र पनि विवाद देखिएको छ । प्र्रस्तुत छ समानुपातिक सभासद्को लिस्ट-
  • नेपाली काँग्रेस 
चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, लीला कोइराला, दिलबहादुर घर्ती, नरेन्द्र विक्रम नेम्वाङ, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्रप्रसाद रिजाल, प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय (डिना), आनन्दप्रसाद ढुगांना, सूर्यमान गुरुङ, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र यादव, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, कविता कुमारी सरदार, मिनाक्षि झा, सुजाता परियार, कुमारीलक्ष्मी राई, चीनकाजी श्रेष्ठ, रामचन्द्र पोखरेल, अशोक कोइराला, गणेशप्रसाद विमली, जगदिश्वरनरिसिह केसी, तारिणीदत्त चटौत, भरतबहादुर खड्का, ध्रुव वाग्ले, बलदेव बोहरा, सरिता प्रसाई, मधु शाही ठकुरी, अनिता देवकोटा, रीता शाही, मिठु मल्ल, चन्द्रादेवी जोशी,  डा.आरजु राणा देउवा, दिपशीखा शर्मा ढकाल, शीला शर्मा (खड्का), मुक्ता कुमारी यादव, सगीता मण्डल (धानुक), कौशर शाह, रश्मी ठाकुर, सरवत आरा खातुन हलवाइनी, प्रमिला देवी दास, उषा गुरुगं, राज्यलक्ष्मी श्रेष्ठ, सरस्वती बजिमय, पुष्पलता लामा, विन्दा देवी आले (राना), अन्जना ताम्ली, सुवर्ण ज्वारचन, अञ्जनी श्रेष्ठ, महेन्द्र कुमारी लिम्बु, ओम देवी मल्ल जोशी, कल्पना सोप, आशा वि.क., विष्णु माया परियार, सावित्री देवी चौधरी, भोटनीदेवी खवास, लक्ष्मी देवी भण्डारी, मोहनकुमार राई, दिलमान पाख्रिन, अमर सिह पुन, झुलबहादुर आले, मनोहरनारायण श्रेष्ठ, लालबहादुर घले, खड्गबहादुर बस्याल, रजित कर्ण, अमियकुमार यादव, लालबाबु सिह भूइहार, बादशाह कुर्मी, अब्दुल हमिद सिद्धिकी, अमृतलाल राजवंशी, शान्ति देवी चौधरी, बुद्धी सागर चौधरी, हरेशप्रसाद महतो, मोहम मोख्तार अहमद, डिल्लीबहादुर चौधरी, प्यारे लाल राना, मैकुलाल वाल्मीकी र नरभान कामी हुनुहुन्छ ।

  •  मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)
योगेन्द्र चौधरी, सुमित्रा थरुनी, कल्पना चौधरी, दिनबन्धु आर्याल, पवनकुमार शारडा, आशा चतुर्वेदी, रमणी राम, डा.बाबुराम पोख्रेल, डा.सुवोध प्याकुरेल र गीता क्षेत्री ।
  • तराई मधेश लोकतान्त्रिका पाटी
विजयकुमार सिह, अकवाल अहमद्, रमेशप्रसाद कुर्मी, केदार नन्दन चौधरी, इन्द्रा झा, मिना चौधरी, राजकुमारी गडेरिया ।
  •   सद्भावना पार्टी
लक्ष्मणलाल कर्ण, नरसिह चौधरी, विमलकुमार केडिया, शैलकुमारी देवी, माधवी रानी साह ।
  •    तराई मधेश सद्भावना पार्टी
नरेन्द्र साह कलवार, अमेरिकी कुमारी ।
  •    दलित जनजाति पार्टी
विश्वेन्द्र पासवान, अशोदा लामा ।

  •     राष्ट्रिय मधेश समाजवादी पार्टी
निर्जला राउत, धर्मेन्द्रकुमार साह तेली, दिनेश प्रसाद साह ।
  •     नेपाल मजदुर किसान पार्टी
प्रेम सुवाल, डिल्ली प्रसाद काफ्ले, अनुराधा थपा मगर ।
  •     मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)
सरिता कुमारी यादव
  •     नेपाली जनता दल
हरिचण साह
  •     संघीय सद्भावना पार्टी
डिप्पल झा

No comments:

Post a Comment