Labels

Thursday, September 18, 2014

राउतको बारे सरकारले जवाफ दिनुपर्ने गच्छदारद्धरा संसदमा माग

काठमाडौ असोज २ गते । राष्ट्रद्रोहको मुद्दामा सिके राउतको बारे विशेष अदालतमा बहस चलिरहदा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले संसदमा पनि सिके राउतको बारेमा कुरा उठाएका छन् ।
उनले डा.बाबुराम भट्टराईले संवाद समितिबाट बाहिर रहेका मधेसवादी नेताहरुलाई बोलाउ“दा सिके राउतलाई पनि बोलाएर उनको धारणा माग गरेका थिए, सुझाव माग गरे अुनसार राउतले आत्मनिणर््ँय सहितको अधिकार सविधानमा हुनुपर्ने सुझाव दिएको बताउदै देशबाटै छुट्टिन पाउने गरी राइट टु सेप्रेशनको सुझाव दिएका मान्छेलाई प्रहरीले आहिले किन समातेको भन्दै सरकारसग प्रश्न गरे ।
समितिका सभाकक्षमा नै उनले त्यो सुझाव दिएका थिए तर त्यो बेला सुझाव लिने अनि पछि त्यही विषयमा समातिने यो कस्तो कानुन हो यसको बारेमा सरकारले जवाफ दिनुपर्ने गच्छदारले जोडदारमा रप्मा संसदमा कुरा राखेका थिए ।

No comments:

Post a Comment